मुलुक फेरि राजनीतिक संक्रमणकालमा गुज्रिजरहेका बेला एउटा आवाज पनि उठ्न थालेकाे छ-प्रदेश सरकारकाे काम छैन, घाँडाे भए। प्रधानमन्त्री केपी ओली निकट एमाले नेत्रृ निरु पालले त प्रदेश संरचना खारेज गरिदिन प्रधानमन्त्रीसँग आग्रहसमेत गरिसकेकी छन्। सांसदहरुले पनि प्रदेश सरकारकाे काम, कारबाही र औचित्यमा प्रश्न गर्दै आएका छन्। यस्ताे बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संरचना असफल…