Logo

स्याङबोचे विमानस्थल संचालनमा नआउँदा स्थानीयबासीको बिरोध, बिरामी पर्दा चर्को मूल्यमा हेलिकप्टर चड्न बाध्य

निर्मल लामिछाने।  सोलुखुम्बु जिल्लास्थित स्याङबोचे विमानस्थल समुन्द्री सतहबाट करिब ३७००मि. को उचाईमा रहेको छ । लुक्लाबाट करिब दुइ दिनको यात्रापछि उक्त ठाउँ पुग्न सकिन्छ । सगरमाथाको द्वार मानिने नाम्चे बजारबाट करिब १ घण्टाको उकालोपछि पुगिने त्यस ठाउँमा बिगतमा जस्तो अहिले बिमानहरु आउदैनन्, आइहालेपनि केहि कार्गो हेलिकप्टर र चार्टर मात्र आउने गर्दछन् ।  विमानस्थलसँग जोडिएको गाउँ…