Logo

ग्राहकहरुको रोजाईमा आकर्षक बन्दै, “डि डब्लु के क्रियशन”

निर्मल लामिछाने।  चितवन जिल्लाको कालिका नगरपालिका -६ स्थित खोलेसिमल बजारमा रहेको डि डव्लु के क्रियशन(DWK creation) थप नयाँ प्रबिधि सहित संचालनमा आएको छ । बिगत लामो समय देखि ग्राहकहरुको रोजाईमा पर्न सफल यस क्रियशनमा आफ्नो रोजाइ अनुसारको मोबाइल कभर, टि-शर्ट प्रिन्ट, कप/बोतलमा फोटो तथा लोगो र कुशन प्रिन्टहरु साथै अन्य थुप्रै गिफ्टका सामानहरु अर्डर अनुसार बनाउदै…