ललितपुरको किस्ट अस्पतालमा ललितपुर महानगरपालिका वडा नम्बर - २२ का एक जनाको ज्यान गएसँगै किस्ट अस्पतालमा उच्च सावधानी अपनाइएको छ । स्वास्थ कार्यलय ललितपुरका अनुसार कलेजो सम्बन्धि समस्या बाट ग्रसित उनलाई जेठ ११ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । अल्कोहलिक लिभर डिजिज भन्दै सुरुमा पाटन अस्पताल लगिएकोमा पाटन अस्पतालमा आईसियू खाली नभएको भन्दै किस्ट…