Logo

सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप

सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । आज विहान ६ः३० बजे सर्लाहीको विष्णु गापा २ पकडी स्थित दशगजा ईलाकामा विओपि सिमराबाट खटिएको सप्रसनिको टोलीले नेपाल तर्फ प्रवेश गर्न नदिए पश्चात् ४० भन्दा बढी भारतीयहरु नागरिकहरुको समुहले आक्रमण गर्न खोज्दा झडप भएको हो । सशस्त्र प्रहरी मुख्यालयका अनुसार ड्यूटीमा खटिएको टोलीलाई हुलहुज्जत गरी…