Logo

भरतपुर अस्पतालको आईसीयूमा एक जनाको मृत्यु

भरतपुर अस्पतालमाआईसीयूमा एक बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आइसीयूमा एक जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको हो । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सिनियर…