Logo

सीमामा अलपत्र परेका नेपालीलाई नेपाल आउन दिने सरकारको निर्णय

सरकारले पूर्वदेखि पश्चिमसम्मका सीमामा अलपत्र परेका नेपालीहरुलाई नेपाल आउन दिने निर्णय गरेको छ । मंगलबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले सीमामा अलपत्र परेका नेपालीलाई परिचय पत्र हेरेर १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा आज अन्तिम पटक नेपाल आउन दिने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार…