नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्व पहाडी भेग, बुलिङटार गाउंँपालिका वडा नम्बर ५ जौबारी र ६ अत्र्रौलीमा कोरोना भाईरस सचेतना र स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनप्रतिनिधि,शिक्षक र बिरामीलाई लक्षित गरी कोरोना भाईरस जोखिम न्यूनिकरण र सचेतना जगाउन उक्त कार्यक्रम गरिएको हो । गंगा स्वास्थ्य दर्पण फाउण्डेशन नेपाल, बुलिङटार गाउंँपालिका नवलपरासी र स्वास्थ्य दर्पण मिडिया…