Logo

दिदी सासु बला*त्कारको आरोपमा ज्वाई पक्राउ

सल्यानको कपुरकोट गाउँपालिका ५ रीम निवासी बोल्न नसक्ने दिदि सासूलाई घरमा कोही नभएको मौका पारी ज्वाइँ नाता पर्ने एक युवले बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इन्चार्ज नरबहादुर खड्काले बताए । मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी…