Logo

मधेस प्रदेशमा पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुँदै, ५ बजे शपथ

जनकपुरधाम । मधेस प्रदेशमा सोमबार पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा जुटेका छन् । मधेस प्रदेशमा रिक्त दुई मन्त्रालयमध्ये कांग्रेसबाट एक र बिना विभागीय बनाइएकी जसपाका एक मन्त्रीले जिम्मेवारी पाउने भएका छन् । कांग्रेसबाट मोहम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री बन्ने भएका छन् भने…