काठमाडौं । मधेश प्रदेश सरकारबाट माओवादी बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले छलफल नगरी सरकार पुनर्गठनको तयारी थालेको भन्दै माओवादीले मधेश सरकारबाट बाहिरिने निर्णय गरेको माओवादीका एक सांसदले बताएका छन् । मन्त्रालय भागबण्डाका लागि सोमबार बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन । मुख्यमन्त्री यादवले…