Logo

जलेश्वर उद्योग बाणिज्य संघको साधारण सभा सम्पन्न, संचारकर्मी सहित व्यापारी सम्मानित

जलेश्वर उद्योग वाणिज्य संघले २५ औ साधारण सभा शनिवार सम्पन्न गरेको छ । लामो समय देखि साधारण सभा गराउन नसकेर स्थानिय व्यापारीहरुले आलोचना गर्ने गरेकोमा अन्तत जलेश्वर उद्योग वाणिज्य संघले साधारण सभा सम्पन्न गर्न सकेको हो । एउटै कार्यकाल लामो समयसम्म चलिरहदा व्यापारीहरुको व्यापक आलोचना र गुनासो हुदै आएकोमा अव भने जलेश्वर उद्योग वाणिज्य संघले…