Logo

अनलाइनपाना समाचार प्रभाव, अन्तत: दर्ता भयो पूर्व सभासद गुप्ता विरुद्धको जाहेरी

पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिकामा मारिएका सत्तारुढ नेकपाका गाउँ कमिटि सचिव मुकेश चौरसियाको हत्या सम्बनधी जाहेरी दर्ता भएको छ । चौरसिया मारिएको एक हप्तापछि सरकारी वकिलको कार्यालय पर्सा मार्फत उक्त जाहेरी दर्ता भएको हो ।  गत बिहिवार गाउँपालिका स्तरमा सपथ ग्रहणको कार्यक्रम राखिएपछि पूर्व माओवादी र पूर्व एमालेकाबीच झडप भएको थियो । उक्त झडपका क्रममा गम्भिर…