प्रदेश २ का एक मन्त्रीले घरबाटै मन्त्रालय चलााउने गरेको भेटिएको छ । सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि उनी एकदिन पनि मन्त्रालय गएका छैनन् । उनले जनताको जनचाहाना अनुसार काम नगरेको भन्दै पार्टिले हटाउने निर्णय गरेको छ । यस्तो हर्कत गर्नेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय रहेका छन् । मन्त्री रायको…