Logo

‘सीप मेला’मा काठमाडौं महानगर र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघबीच सहकार्य

काठमाडौँ । काठमाडौँ महानगरले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने १ महिने ‘सीप मेला’ (छोटो अवधिको व्यवसायिक सीप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) सँग सहकार्य गर्ने भएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासंघले काम गर्ने गरी सामाजिक विकास विभाग र महासंघ बीच सम्झौता भएको हो । सम्झौतामा विभागका निमित्त…