Logo

सिन्धुपाल्चोकको बलेफीबाट सुनकोशीमा खस्यो भ्यान

काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफी स्थित अरनिको राजमार्गमा सुकुटेबाट खाडीचौरतर्फ जाँदै गरेको मारुती भ्यान सुनकोशी नदीमा खसेको छ । मारुती भ्यान सडकबाट अन्दाजी ५० मिटर तल सुनकोशी नदीमा खसी बेपत्ता भएको हो । भ्यान दुर्घटनापछि खोजीको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण सिन्धुपाल्चोक र सुरक्षा बेस लामोसाँघुबाट विपद् व्यवस्थापन सहितको सुरक्षाफौज परिचालन…