घरधनीले डेरा सार्न दबाब दिएपछि भारतको मोतिहारी चम्पारण संग्रामपुरका ४२ वर्षीय शम्भु चौधरी (महतो) शुक्रबार बिहानै उठे । परिवारका सदस्यसँगै झिटीगुन्टा कसे । नजिकैको घरमा धमाधम सार्न लागे । दराज गह्रौँ भएकाले सार्न बाँकी थियो । सार्न भन्दै अपाह्न १२ बजे कोठा छिर्न लाग्दै थिए । घरधनी ६६ वर्षीय प्रेमकृष्ण महर्जन आँगनमै भेटिए । जम्काभेटसँगै…