ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचाररत एक गर्भवती महिला सहित चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना देखिएको किस्ट अस्पतालले जनाएको हाे । कोरोना देखिएकामा २९ वर्षकी गर्भवती महिला, पथरीको शल्यक्रिया गर्न भर्ना भएका ६५ वर्षका पुरुष, दमको उपचार गर्न भर्ना भएकी ६६ वर्षकी महिला र ज्वरो आएर…