Logo

एका बिहानै त्रिशुलिमा सवारी खस्यो : खोजी कार्य जारी

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोलामा सवारी दुर्घटना भएको आशंका भएको छ । बिहिबार विहान बेनिघाट रोराङ गाउपालिका वडा नंं १० जवाङखोला नजिकै बिहान अन्दाजी ६ बजको समयमा एक स्करपियो आकारको गाडी सडकवाट खसेको एक प्रत्क्षदर्र्शी महिलाले बताएकी छिन् । प्रत्क्षदर्र्शी महिलाको अनुसार सडकवाट त्रिशुली नदीमा एक स्करपियो आकारको गाडी खसेर बेपत्ता भएको हो । दुर्घटनाको…