Logo

काठमाडौको न्युरोडमा व्यापारी र प्रहरीबिच झडप

लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै उपत्यकाकै व्यापारीक केन्द्र न्युरोडमा प्रहरीले पसल बन्द गर्न दबाब दिएपछि व्यापारी र प्रहरी बिच झडप भएको छ । खाद्यान्न, तरकारी लगायतका अत्यावश्यक सेवाका पसल खोल्ने अनुमति भएपनि व्यापारी कपडा, विद्युत सहित अन्य पसल पनि खोलेको भन्दै बन्द गर्न दबाब दिएपछि झडपको अवस्था सिर्जना भएको हो । सरकारले लकडाउनको विकल्प…