गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आयुर्वेद कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र, तम्घास गुल्मीको आयोजनामा अभिमुखिकरण सम्पन्न भएको हो । प्रदेश नंं. ५ को सामाजिक विकास मन्त्रालयको आर्थीक सहयोगमा अभिमुखिकरण गरिएको ५ नं. प्रदेश आयुर्वेद चिकित्सा डाक्टर कलावती विश्वकर्माले जानकारी दिएका छन् । जिल्लाका प्राय स्थानीय आयुर्वेद सम्बन्धि अनविज्ञ रहेको…