Logo

बेथिति : आफनै सुविधा सम्पन्न हल हुदा पनि रिसोर्टमा कार्यक्रम

बर्दियामा आफनै सुविधा सम्पन्न हल हुदाहुदै जिल्ला समन्वय समिति बर्दियाले होटलमा कार्यक्रम गरेको भन्दै आलोचना भएको छ । जिल्ला समन्वय समिति बर्दियाको दोस्रो जिल्ला सभामा बोल्दै अधिकास वक्ताहरुले जिल्लाको विकास सगसगै आफनै सुविधा सम्पन्न हल हुदा हुदै रिसोर्टमा कार्यक्रम राख्नु कमिसनको गन्ध आएको बताएका हुन् । बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा भएको दोस्रो सभामा बोल्दै…