Logo

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनगढी । बझाङको थलारा गाउँपालिका वडा नम्बर २, कफलकाँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाका अनुसार झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा गइरहेको ट्याक्टर पारमुल भन्ने ठाउँमा बुधबार राति अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खसेको थियो। दुर्घटनामा…