Logo

वडामा हारे पनि देउवाले पालिकामा दोब्बर मतान्तरले जिताए कांग्रेसका उम्मेदवार

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुराको अध्यक्षमा कांग्रेसका इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन् । उनले ३ हजार १३ मत…