धनगढीको स्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संग्लन भएको भन्दै वडा नम्बर १० का ६ जना वडा नम्बर ११ का एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । असई र जवानको हत्यामा संलग्न गिरोहका अधिकांश व्यक्तिलाई पक्राउ गरेको र अन्य फरार रहेकाहरुको खोजी तीब्र…