Logo

सुदूरपश्चिम प्रदेश

बाजुरामा स्वास्थ्य संस्थामा लैजाँदै गर्दा गर्भवती महिलाकाे बाटैमा मृत्यु



बाजुरामा स्वास्थ्य संस्थामा लैजाँदै गर्दा एक जना गर्भवति महिलाको बाटोमै ज्यान गएको छ । सुत्केरी व्यथा लागेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बुढिनन्दा नगरपालिकाकी  २३ वर्षीया अम्बकला रोकायाका बिहिवार राति  भएको हो ।

गाउँमा प्रसुति सेवा केन्द्र नभएपछि आफन्तले बोेकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लिने क्रममा उनको निधन भएको वडा नम्बर ४ का वडाध्यक्ष राजन रोकाले जानकारी दिए ।

गाउँमा प्रसुति सेवा केन्द्र छैन । कुरु महिलालाई मध्यनजर गरेर प्रसुति सेवा केन्द्रको माग गरे पनि बुढिगंग नगरपालिकाले वेवास्था गरेको वडा अध्यक्ष रोकायाको गुनासो रहेको छ । 

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  १ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।