Logo

सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा बुधवार रातीदेखि पुन: हिमपात

सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा बुधवार रातीदेखि हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिल्ली नारायण पाण्डेयले जानकारी दिए । उनले सदरमुकाम गोठालापानीमा समेत हिमपात भएरहेको बताए । अनारखोली क्षेत्रमा भएको भारी हिमपातपछि डडेल्धुरा–बैतडी दशरथचन्द राजमार्ग समेत अवरुद्ध…