Logo

समाचार

सशस्त्र प्रहरीद्धारा तीन लाखको अवैध सालको काठ बरामद



कैलालीमा सशस्त्र प्रहरीले तीन लाखको अवैध सालको काठ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलवारीका सशस्त्र प्रहरी निरीक्षक जय बहादुर महताको कमाण्डमा खटिएको टोलीले जिल्लाको कैलारी गाँउपालिका वडा नम्बर १ बाट तीन लाख मूल्य पर्ने ७० क्युफिट सालको काठ बरामद गरेको हो ।

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार १०:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।