Logo

१० बर्षीया बालिकाकाले ट्याक्टर चलाउँदा घटनास्थलमै मृत्यु

दार्चुलाको मार्मा गाउँपालिका २ घोप्टेमा रोकेर राखिएको ट्याक्टरलाई १० वर्षीय बालिकाले चलाउँदा बालिकाको घट्नास्थलमै मृत्यु भएको छ । एकसातादेखि सडकमा रोकेर राखिएको को १ त ६७७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मार्मा गाउँपालिका २ कि १० वर्षीया दिपिका महराको घट्नास्थलमै मृत्यु भएको हो भने दिपिकाको भाई साढे छ महिनाका अनिस महरा र ८ वर्षीय शेरसिह धामी…