एक वर्ष सम्म सम्पत्ती विवरण नबुझाउने कैलालीका दुई सय बढि शिक्षकको नाम सार्वजनिक गरिएको छ । विद्यालय शिक्षक किताव खानाले आर्थिक वर्ष २०७४ ०७५ को सम्पत्ती विवरण नबुझाउने शिक्षकहरुको नाम सार्वजनिक गरेको हो । तर अधिकासं शिक्षकहरुले भने निर्धारित समयमै हुलाक कार्यालय मार्फत सम्पत्ती विवरण बुझाईएपनि नाम सार्वजनिक गरिएको दावी गरेका छन् । किताब खानाद्धारा…