Logo

परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा काँग्रेस वडा सभापति पक्राउ

परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा अछामका एक जना काँग्रेस नेता पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ का काँग्रेस वडा सभापति मोहन रावल  परस्त्रीसंग अनैतिक सम्बन्ध राखेको आरोपमा पक्राउ परेका हुन् । ति महिलाले जवरजस्ती करणी गरेको भन्दै ईलाका प्रहरी कार्यालय विनायकमा ठाडो निवेदन र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि पक्राउ…