Logo

ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु

अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ वर्षीया बालिका अस्मिता भण्डारी रहेकी छन् । जिल्लाको कमलबजार नगरपालिका ५ स्थित मध्यपहाडी लोकमार्गमा ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालक मधुबन नगरपालिका–४ बर्दियाका तिलक शर्मा नियन्त्रणमा लिएको…