Logo

सबस्टेशन मर्मतको नाममा दैनिक ६ घण्टा सम्म लोडसेडिङ हुने

नेपाल विद्युत प्रधिकरणले सुदूरपश्चिममा लोडसेडिङको तालिका हटाएको दुई वर्ष भएपनि सबस्टेशन मर्मतको नाममा अधिकासं क्षेत्रमा फेरी लोडसेडिङको तालिका ल्याईएको छ। विगत केही दिनदेखि अप्रत्यासित रुपमा गर्मी बढेको तथा मनसुनी वर्षा नभएकोले लालपुर १३२ केभी सबस्टेशनमा जडित पावर ट्रान्सफर्मरको क्षमताले नधान्ने अवस्था आएको भन्दै सुदूरपश्चिमका अधिकासं स्थानमा फेरी लोडसेडिङको तालिका सार्वजनिक गरिएको हो । अहिले ग्राहकको…