Logo

भाषा हराउँदै गए समाज कमजोर र विखण्डित हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । देउडा समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भाषा हराउँदा समाज कमजोर र विखण्डित हुने उनले बताए । उनले भने, ‘सुदूरपश्चिमको भाषा हराउँदैछ के गर्नुहुन्छ ? कोही बोल्दैनन् आफ्नो भाषा सबै नेपाली बोल्छन्, हुँदाहुँदै छोराछोरी अंग्रेजी बोल्छन् । त्यसैले…