धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन् । गृहजिल्ला पुगेपछि देउवा सोमबार बिहान पर्यटकीय क्षेत्र आलिताल पुगेका थिए । त्यसपछि परशुराम धामको दर्शन गरेका देउवाले त्यहाँ कार्यकर्तासंग भेटघाट पनि गरेका छन् । सो क्रममा उनले डडेल्धुरामा अधुरा रहेका विकास योजनालाई पूर्णता दिने प्रतिबद्धता जनाएका छन् । रंगुन नदीमा अधुरो रहेको तटबन्ध…