संसद् पुनस्र्थापनासंगै नयाँ सरकार गठनको गृहकार्य पनि प्रारम्भ भएको छ । नेकपाका दुवै ( ओली र प्रचण्ड–नेपाल) समूह पनि परामर्शमा जुटिसकेका छन् । उनीहरुले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसंग संवाद अघि बढाइसकेका छन् । आगामी सत्ता समीकरण के होला भन्ने चासो बढिरहेकाबेला जनता समाजवादी पार्टी (जसपा) ले भने नेकपाको ओली र…