Logo

प्रिती आलेको नयाँ गित ‘मस्का’ बजारमा (भिडियो सहित)

नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको नयाँ गीति 'मस्का' भिडियो सार्बजनिक भएको छ । हरेक जसो गितमा आफ्नो फरक प्रस्तुति लिएर दर्शक श्रोतामाझ चर्चा कमाएकी गायिका तथा मोडल प्रिती आलेका तिज गितले पनि यसपाली राम्रै तहल्का पिटेका थिए । निर आलेमगर र मिना निरौलाले स्वर दिएको 'मस्का' अलि फरक शैलीको दोहोरी ब्याटल…