Logo

पशुपति शर्मा र रमिला न्यौपानेले भने : पीर नभाको को छ र (भिडियो सहित)

लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलि रहेको बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा पीर नभाको को छ र बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । लय र शब्द समेत समेत शर्माले नै बनाएको उक्त गीतको भिडियो गायक…