Logo

कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिहरूसम्म मात्र ऋण पुग्ने गभर्नर पौडेलको चिन्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कर्जा विस्तारको प्रक्रियामा केन्द्रीकरणको समस्या उठाएका छन्। उनका अनुसार, बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा वितरणमा ठूलो हिस्सा सीमित व्यक्तिहरू र समूहहरूको हातमा गइरहेको छ, जसले समग्र अर्थतन्त्रमा उत्पादनको स्तरमा प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा "बैङ्क तथा वित्तीय संस्था सम्बन्धी…