काठमाडौं । एक सर्वसाधारण नागरिकमाथि अर्बौ रुपैयाँ क्षतिपूर्ति माग गर्दै दायर गरिएको मुद्दाले निजी क्षेत्रको व्यावसायिक नैतिकता, पारदर्शिता र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा परिवारको मेजर स्वामित्व रहेको चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी नगरपालिका–७ का किराना पसले धर्मसिंह तामाङविरुद्ध १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति…