Logo

प्रधानमन्त्रीमाथि बालेनको प्रहार : सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन(बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन्। प्रधानमन्त्री लगायतले भ्रष्टाचारी जोगाउन लागिपरेकाले आफु गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको बैठकमा नगएको उनको प्रष्टीकरण छ । सोमबार उनले फेसबुकमा लेखेका छन्– जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु…