Logo

प्रकाशमानलाई बालेनको सुझाव : गणेशमान र कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई सम्बोधन गरेर केही प्रश्न उठाएका छन् । उनले अव्यवस्थित् बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित् गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामा रहेको टिप्पणी गरेका हुन् । उनले यी काम कहिले गर्ने हो ? भन्दै प्रकाशमानसमक्ष प्रश्न तेर्साएका छन्…