Logo

समाचार

दार्चुलामा पहिरोले घर पुरिँदा एक दम्पतिको मृत्यु



अविरल वर्षासँगै आएको पहिराेका कारण दार्चुलामा  घर पुरिँदा एक दम्पतिको मृत्यु भएको छ। सोमबार राति घर माथिबाट आएको पहिरोले पुरिँदा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।

उनको छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर ज्यान जोगाउन सफल भएका छन ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १०:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।