पछिल्लाे २४ घण्टामा नेपालमा थप ३११ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमका अनुसार याे सँगै नेपालमा संक्रमितकाे कुल संख्या १९ हजार ६३ पुगेकाे जनाएका छन ।
त्यस्तै मंगलबार १२१ जना काेराेना संक्रमित उपचारपश्चात घर फर्किएका छन् । याे सँगै उपचारपश्चात निकाे हुनेकाे संख्या १३ हजाार ८७५ पुगेकाे स्वास्थ्य मन्रत्रालयले जनाएकाे छ ।




















प्रतिक्रिया