Logo

प्रमुख समाचार

नेपाल थप २२४ जनामा कोरोना पुष्टि



पछिल्लो २४  घण्टा मुलकमा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९,७७१पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै २४ घण्टामा १५१ जना कोरोना संक्रमित डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ३ सय ९९ पुगेको छ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।