Logo

बैंकिङ

दराजसँगको साझेदारीमा नबिल बैंकले ल्यायो क्यासब्याक अफर



नबिल बैंकले दराजसँगको साझेदारीमा आफ्ना ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । बैंकले दराजको ११ः११ को अवसरमा उक्त अफर ल्याएको हो ।

सोही अफरअन्तर्गत बैंकका ग्राहकहरुले डेबिट कार्डममार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार क्यासब्याक र क्रेडिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

बैंकले दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म कायम हुने उक्त अफर ल्याएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १४:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।