आज साताकाे तेस्राे दिन नेपाली बजारमा सुनको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ।
आज छापावाल सुन प्रतितोला ९३ हजारमा झरेकाे छ भने तेजावी सुनको मुल्य ९२ हजार ५०० रुपैयाँ कायम भएकाे छ ।
त्यस्तै चाँदीको मुल्यमा प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ।





















प्रतिक्रिया