सिरहा, गोलबजार नगरपालिका ९३ स्थित नमुना वस्ती बस्ने धनुषा गोदार घर भएकी मागी खाई हिँड्ने ४० वर्षीया कीडन्डा बाली भन्ने हिरा देवी सदाय आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
रुपन्देही, बुटवल उपमहानगरपालिका ११ बस्ने ललितपुर, ललितपुर महानगरपालिका९४ घर भएकी ५० वर्षीया सुमीत्रा सुनार सोही ठाउँस्थित तिनाउ खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





















प्रतिक्रिया