Logo

समाचार

मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराइयो



स्वतन्त्र नागरिक समाजका प्रकाश रायमाझीले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपालमा बढ्दो महामारीको बेला सिटामोल अभाव र जनताले पाएका दुःखलाई खुलाउँदै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । स्वतन्त्र नागरिक समाजका प्रकाश रायमाझीसँगै सामाजिक अभियान्ता सुलोचना थापा र धार्मिक एवं समाजिक अभियन्ता विश्वभक्त बाबाले सयुंक्त रुपमा हस्ताक्षर गरेर ध्यानाकर्षण पत्र बुझाइएको छ ।

ध्यानाकर्षण पत्र यसप्रकार रहेको छ –

No description available.

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १५:४१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।