काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई काेराेना संक्रमण पुष्टि भएको छ ।
उनले हिजाे (बुधबार) पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ
मन्त्री बडु संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् भने काेराेना संक्रमण भएका पर्यटनमन्त्री प्रेम आले अहिले संक्रमणमुक्त भइसकेका छन् ।





















प्रतिक्रिया